Maile Ba Aama Tyagera – Anju Panta • Harihar Khaniya • Ft. Bikram, Shilpa & Pramita• New Nepali Song



Presenting new Nepali song Maile Ba Aama Tyagera female version by Anju Panta penned & composed by Harihar Khaniya featuring Bikram Budhathoki, Shilpa Pokharel & Pramita Rajghatani only on Harihar Khaniya’s official YouTube channel.

Harihar Khaniya Presents:- New Nepali Song 2023

|| Maile Ba Aama Tyagera [ Female Version] ||

#anjupanta
#hariharkhaniya
#newnepalisong
#nepalisong
#bikrambudhathoki
#shilpapokharel
#pramitarajghatani
#bikramchauhan
#newsong
—————————————-

🎶 Audio Credits:-

♬ Vocal:-
Anju Panta
@AnjuPantaOfficial

♬ Lyrics | Music:-
Harihar Khaniya

♬ Music Arranger:-
Bishal Niroula
@bishalniroula1153

♬ Mixing | Mastering:-
Rajkumar Bagar

♬ Studio:-
Triveni Digital, Anamnagar

♬ Audio | Video:-
Harihar Khaniya Official
——————————————-

🎬️ Video Credits:-

🎬 Story | Concept | Direction:-
Bikram Chauhan

🎬 Cast:-
Bikram Budhathoki
Shilpa Pokharel
Pramita Rajghatani

🎥 Cinematographer:-
Prakash Khadka & Team

🎬 Visual Edit | Color:-
Milan Bishowkarma

🎬 MUA:-
Sabina Uprety

🎬 Asst. Camera:-
Prashant KC

🎬 Light & Technical:-
Madhav Khatri
Ramesh Mahara
Shirish Khadka

🎬 Editing Station:-
B. Star Films
9860326162

© Harihar Khaniya, 2023
———————————————
Social Links:-
YouTube:-
Facebook:-

Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Harihar Khaniya. Embedding to a website is allowed.

source

29 Comments

  1. यहाँहरुले असाध्यै माया गर्नुभएको मेरो सिर्जना "मैले बा आमा त्यागेर" को फिमेल भर्सन, लोकप्रिय गायिका अन्जु पन्तको आवाज, बिक्रम बुढाथोकी, शिल्पा पोखरेल र प्रमिता राजघतानीको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।

  2. यो सिर्जना मलाई मन पर्नेमा एक हो स्वरूप सरको आवाजमा जुन मिठास ओको थ्यो यो गितमा त्यो अलिक नभेटेको जस्तो लाग्यो अन्जु नाना लगायत सम्पूर्ण टिमले नयाँ गर्ने कोसिस गर्नु भाहा छ सफल होस् शुभकामना ❤❤❤

  3. अन्जु दि र यो गित सुन्दा छुट्टै आनन्द आउँछ मन मा छुट्टै तरङ्ग पैदा हुन्छ…..

  4. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  5. अन्जु पन्त पछि को नेपाल मा यदि कसैको आवाज गुन्जिन्छ भने त्यो आवाज समिक्षा बैनी को हुनेछ ❤❤❤अन्जु पन्त आहा क्या मिठाे आवाज ❤❤❤

  6. Wow उत्कृष्ट शब्द सारै मिठो स्वर ।करोड क्लब को शुभकामना

  7. संगीत पक्ष्य चाहिँ निकै नै खल्लो लाग्यो पहिलेको गितको सुवाद भेट्न सकिएन पहिलेको सुवाद खल्बल्लियो हजारौ चोटि सुनेको स्वारुप राज दाईको आवाज मा तर सङित ले खल्लो बनायो ।अन्जु पन्त र स्वारुप राज मेरो सबै भन्दा मन पर्ने गायक गायिका हुनुहुन्छ

  8. अन्जु पन्तको अावाज सुन्न थालेको लगभग् 30 वर्षा भयो उहाँ जस्तो गायिका कोहि पनि लाग्दैन । जति सुनो सुनम सुनम लाग्ने । उहाँको गलामा सरस्वती को बास् छ नारायण गोपाल पछि कसैको लामो ईतिहास हुन्छ भने त्यो अन्जु पन्तको हुनेछ जय होस् उहाँ जस्तो गायिका न हिजो थियो न अाज छ र नभोलि नै हुनेछ ❤❤❤ धेरै माया अाज पनि नम्बर वान गायिका मा पर्नु हुन्छ अहिले पनि उतिकै गितहरु trending ma xan

  9. मुटु चसक्क पार्यो गित ले सफलताको सुभ कामना सिङ्गो टिम लाई ❤❤❤❤❤

Comments are closed.

© 2024 Lyrics MB - WordPress Theme by WPEnjoy