एकान्तमा || चेतन राज कार्की | Eakantama |Chetan Karki Original Lyrics Video | #papapugu #chetanvlogs



our channel has been hacked so here is another one, hope you guys will help me from #share #subscribe and by #likes to this channel too
regards
#chetanvlogs
सम्झिन्छु पुराना दिन्हरु
कल्पिन्छु बितेका पल्हरु

कती गार्हो छ, सम्झाउन मनलाई
कती सजिलो छ, बिर्सिइदेउ भन्नलाई

हिजो जस्तै लाग्छ हास्दै खेलेको हो
अस्ती जस्तै लाग्छ सँगइ नाचेको हो

हेर त्यो डाँडा हासेको
सुनन यो हावाले बोलेको

सम्झी सम्झी म तिमीलाई
यही ठाउँलाई नियाल्छु
तिम्रै समझनामा म
सधै एक्लाई टोलौछु

बर्षाउ बित्यो समय कती छिटो ढल्यो
अब भन्नलाई नि केही छैन
बुझ्नुलाई नि केही रहेन
हाम्रो मिलन हुनु नै थिएन
समयले हामीलाई साथै दिएन

source

12 Comments

  1. Starting ko tune left right huda tauko nai dukhyo bro, dherai fast vaye jasto lagyo , but nice song daju, we'll make this acc million subs

Comments are closed.

© 2024 Lyrics MB - WordPress Theme by WPEnjoy